सदनमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने प्रतिपक्षी दलहरूको अडान
▸ यस स्टोरीको अंश: विपक्षी दलद्वारा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तरको माग, संसद बैठक अवरुद्ध
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहको नियत र कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले संसद्को घोर अपमान गरेको र सदनलाई छल्न खोजेको आरोप लगाएको छ। एमालेका प्रमुख सचेतक ऐन महरले जनमतको अवमूल्यन भइरहेको भन्दै संविधानको धारा ७६ को १० बमोजिम सरकार सदनप्रति पूर्ण रूपमा उत्तरदायी बन्नुपर्ने माग गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित