हिरासतमा सुलभसँग आइप्याड फेला परेपछि प्रहरीमाथि छानबिन गर्न समिति
▸ यस स्टोरीको अंश: हिरासतमा आइप्याड प्रयोग: प्रहरीमाथि छानबिन समिति गठन
सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा नियमविपरीत सुविधा र डिजिटल ग्याजेट प्रयोग गर्न दिएको भन्दै प्रहरीमाथि उच्चस्तरीय छानबिन सुरु भएको छ। अग्रवालले हिरासतभित्रै आइप्याड चलाइरहेको फेला परेपछि प्रधानमन्त्री कार्यालयमा समेत उजुरी पुगेको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›