आर्थिक सर्वेक्षणले देखाएको बाटो
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको यस वर्षको आर्थिक सर्वेक्षणले अर्थतन्त्रको विकासमा खासै प्रगति नदेखिएको जनाएको छ । सर्वेक्षण अनुसार यो वर्ष ३.८५ प्रतिशतले मुलुकको अर्थतन्त्रको आकार बढेर ६६ खर्ब रुपैयाँभन्दा धेरै पुग्ने अनुमान छ । गत वर्षभन्दा राजस्व असुली वृद्धि भए पनि यसको वृद्धिदर अपेक्षाकृत न्यून छ भने चालु खर्च बढे पनि पुँजीगत खर्चमा कमी आएको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित