देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

यस स्टोरीको अंश: देशका चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने
emountaintv.com · 5 दिन अघि

देशका विभिन्न प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आज मौसम साधारणतया बदली रहनेछ । दिउँसोको मौसम सम्बन्धी विवरणअनुसार कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने तापक्रम वृद्धि भई ‘तातो दिन’ हुने सम्भावना छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू