इटहरीको कस्तुरी कलेजमा विद्युत् सर्ट भएर आगलागी, तत्कालै नियन्त्रणमा

यस स्टोरीको अंश: विभिन्न ११ स्थानमा आगलागी, विपद्जन्य घटनामा ७७ लाखभन्दा बढीको क्षति
pradeskhabar.com · 1 हप्ता अघि

सुनसरीको इटहरीस्थित कस्तुरी कलेजमा विद्युत् मिटर सर्ट हुँदा आगलागी भएको छ। कलेज प्रशासनका अनुसार पहिलो तलामा रहेको विद्युत् मिटरमा भोल्टेज अप–डाउन हुने क्रममा आगलागी भएको हो। आगलागी भएपछि कलेज परिसरमै रहेको फायर एक्स्टिङ्गुइशरको प्रयोग गरि तत्कालै नियन्त्रणमा लिइएको कलेज सञ्चालक भूपेन्द्र न्यौपानेले जानकारी दिए । आगलागी नियन्त्रणमा आएपछि कलेजका सम्पूर्ण गतिविधि पुनः सञ्चालनमा आइसकेको बताइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू