जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी, करिब एक घण्टापछि नियन्त्रणमा

यस स्टोरीको अंश: जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी, प्रहरी र सेनाको सहयोगमा नियन्त्रण
prasashan.com · 1 हप्ता अघि

जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ। आइतबार दिउँसो करिब साढे ३ बजे गोदाममा आगो लागेको हो। घटनापछि सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा करिब एक घण्टाभित्र आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार नजिकै फोहोर जलाउने क्रममा फैलिएको आगोले गोदाममा क्षति पुगेको अनुमान गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू