अल्टिमेटम सकिने बित्तिकै अवैध संरचनामा डोजर फुल गियरमा
▸ यस स्टोरीको अंश: सिद्धबाबा सुरुङमार्ग असोजदेखि सञ्चालनमा ल्याउने तयारी, भौतिक प्रगति ६८ प्रतिशत
पोखरा महानगरपालिकाले फिर्के खोलामाथिको अतिक्रमण हटाउन आइतबारदेखि डोजर अभियान सुरु गरेको छ । ३५ दिने अल्टिमेटम सकिएसँगै महानगरले तीन स्थानबाट एकैसाथ अवैध संरचना हटाउने काम अघि बढाएको हो । वर्षायाम नजिकिँदै गर्दा बाढी, डुबान र जलप्रवाह अवरुद्ध हुने जोखिम बढेपछि खोलाको प्राकृतिक स्वरूप जोगाउन अभियान अघि बढाइएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›