जुम्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको संख्या घट्यो

यस स्टोरीको अंश: जुम्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको संख्या घट्यो, जनविश्वासमा कमी
prasashan.com · 4 दिन अघि

जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालयका अनुसार जुम्लामा करिब एक लाख तीन हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध भए पनि करिब ५६ हजारले बिमाको नवीकरण नगरेको पाइएको छ। अति गरिब घरपरिवारको नि:शुल्क बीमा नवीकरण गर्ने व्यवस्था सरकारले बन्द गरेपछि नवीकरण नगर्नेको सङ्ख्या बढेको छ। सेवाको गुणस्तर, तोकिएका अस्पतालमा औषधि सहज नपाइने, लामो लाइन बस्नुपर्ने बाध्यता र भुक्तानीमा ढिलाइ जस्ता कारणले नागरिकको स्वास्थ्य बिमाप्रतिको विश्वास घटेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू