सातै प्रदेशमा वर्षाको सम्भावना, कोशी र मधेसमा हावाहुरी चल्ने
नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावले हाल देशभर सामान्यतया बदली रहेको छ भने आज देशका सातै प्रदेशमा वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन र तराई भू–भागमा तातो लहर (लु) चल्ने सम्भावना छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित