कर्णाली : संघर्ष, सम्भावना र दिगो विकासको जीवित पाठशाला
▸ यस स्टोरीको अंश: उपसभामुख ठाकुरद्वारा दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लड्ने प्रतिबद्धता
कर्णालीको विकास मोडेल केवल सिद्धान्त र नीति मात्र होइन, यसलाई वास्तविक जीवनमा कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने अनुभव ग्रामीण समुदायमा प्रत्यक्ष देखेको छु । कर्णाली विकास मोडेलले स्थानीय आवश्यकता, सामाजिक संरचना र भौगोलिक चुनौतीअनुसार विकास अनुकूलन गर्न आवश्यक छ । यसमा स्थानीय नेतृत्व र सहभागिता, क्षेत्रीय विशेषता अनुसारको नीति, सामाजिक समावेशिता, आधुनिक प्रविधि र नवप्रवर्तन, अधिकार–आधारित दृष्टिकोण र नागरिक सहभागितालाई प्राथमिकता दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (14 मिनेट) ›