युद्धविरामको बाबजुद लेबनानमा इजरायली आक्रमण जारी

यस स्टोरीको अंश: इजरायली सेनाले दक्षिणी लेबनानमा हवाई आक्रमण जारी राखेको छ
www.makalukhabar.com · 1 हप्ता अघि

इजरायली सेनाले दक्षिण लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको छ । गत हप्ता इजरायली र लेबनानी अधिकारीहरूको सम्झौतामा विस्तार गरेको युद्ध–विरामको बाबजुद इजरायल र इरान समर्थित समूहले लेबनानको दक्षिणी क्षेत्रमा नियमित रूपमा गोलीबारी गर्दै आएका छन् । ‘केही समय अघि, आइडिएफको निगरानीले दक्षिणी लेबनानमा इजरायली क्षेत्रबाट सयौँ मिटर टाढा हिँडिरहेका दुई सशस्त्र व्यक्तिहरू पहिचान गरेको इजरायली सेनाले टेलिग्राममा पोस्ट गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू