सडक ढलानको भिडिओ बनाएको भनेर वडाध्यक्षबाट कुटिए युवक
▸ यस स्टोरीको अंश: वडाध्यक्षले विकास निर्माणको भिडियो खिच्ने युवकमाथि कुटपिट गरेको आरोप
बाराको परवानीपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर प्रसाद साह कलवारले एक युवकलाई कुटपिट गरेका छन्। उनले बुधबार बिहान साढे ८ बजे स्थानीय युवक दिपु कुमार महतो (दास)लाई कुटपिट गरेका हुन्। मधेश प्रदेश सरकारको ३० लाख रुपैयाँको सशर्त अनुदानमा वडा स्थित सिँचाईको नहरमा सडक ढलानको काम भइरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›