प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाई जारी
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सम्पन्न, कार्ययोजना पेश
संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको सुनुवाई जारी रहेको छ । उनले न्यायपालिकालाई छिटो, प्रभावकारी, पारदर्शी तथा प्रविधिमैत्री बनाउने लक्ष्यसहित विस्तृत कार्ययोजना समितिमा प्रस्तुत गरेका छन् । अदालतमा बढ्दै गएको मुद्दाको चाप कम गर्दै अधिकतम १८ महिनाभित्र मुद्दा टुंग्याउने लक्ष्य प्रस्ताव गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित