वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने चार जना काठमाडौंबाट पक्राउ
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारीमा ठगी गर्ने ६ जना पक्राउ, ९७ लाखभन्दा बढी ठगी गरेको आरोप
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि विभिन्न आकर्षक देशहरूमा पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा लोक बहादुर श्रेष्ठ, तुलसा पुन मगर, प्रबिन श्रेष्ठ र कृष्ण प्रसाद पोखरेल रहेका छन्। उनीहरूमाथि विभिन्न देश पठाउने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोप छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›