पुटिन चीन आइपुगे, के हो उद्देश्य?

यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
www.capitalnepal.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन आइपुगेका छन्। उनले चीनको राजधानी बेइजिङमा राष्ट्रपति सी जिनपिङसँग शिखर वार्ता गर्नेछन्। यो यस वर्ष पुटिनको पहिलो विदेश भ्रमण हो। बैठक विशेष गरी नयाँ ग्यास पाइपलाइनमा केन्द्रित हुनेछ, जसले प्रत्येक वर्ष ५० अर्ब घन मिटर प्राकृतिक ग्यास चीनमा ढुवानी गर्न सक्छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू