सरकारले विनियोजन विधेयकमा अमरेश सिंहको आपत्ति, मधेस शब्द पनि उच्चारण नभएको जिकिर

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले विनियोजन विधेयकमा मधेसको उपेक्षा भएको भन्दै विरोध गरे
taksarnews.com · 1 हप्ता अघि

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सरकारले संसदमा ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको विरोध गरेका छन् । मधेसका लागि सो विधेयकमा कुनै पनि शब्द समेत उल्लेख नगरिएको जिकिर गर्दै उनले विरोध गरेका हुन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले राणा कालदेखि बन्न शुरु गरेको हुलाकी राजमार्ग सम्पन्न गर्नुपर्नेमा सरकारले कुनै शब्द समेत उच्चारण नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू