महाकाली पुल डिजाइन स्वीकृति अन्यौलः ठेक्का सम्झौता अन्त्य

यस स्टोरीको अंश: महाकाली पुल ठेक्का सम्झौता अन्त्य, उच्च अदालत पाटनद्वारा अन्तरिम आदेश जारी
kendrabindu.com · 1 हप्ता अघि

कञ्चनपुरको महाकाली नदीमा अवस्थित चार लेनको पक्की पुलको ९४ प्रतिशत काम सकिएको अवस्थामा ठेक्का सम्झौता अन्त्य गरिएको छ । पुल निर्माण कम्पनी कुमार–सिएफइसी जेभीले पुलसँगै निर्माण गरिने गाइडबण्डको नयाँ डिजाइन र भेरिएसन अर्डर (भिओ) स्वीकृतिको काममा ढिलाइ भएको भन्दै पुल निर्माण आयोजना कार्यालयलाई पत्राचार गरेको थियो । सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेशकुमार यादवले निर्माण कम्पनीले चार वर्षयता काम नगरेपछि ठेक्का अन्त्य गरी वित्तीय फरफारक गर्न सात दिनको समय दिइएको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू