गुईगाड पुल प्रकरण: ठेकेदारलाई १७ करोड बिगो
▸ यस स्टोरीको अंश: पूर्व-पश्चिम राजमार्ग पुनर्निर्माणमा ढिलाइ: सिराहावासीद्वारा राजमार्ग अवरुद्ध
गुईगाड खोलामा पक्की पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी रोजेन्द्र थेगिम जेभी, कैलालीलाई १७ करोडभन्दा बढी बिगो लगाइएको छ । सडक डिभिजन कार्यालय अछामले डिजाइनअनुसार पुल निर्माण नभएको भन्दै कम्पनीको ठेक्का रद्द गरी बिगो लगाएको हो । कम्पनीले २०६८ असार ३० गते सम्झौता गरी २०७० साउन ३० गतेभित्र काम सम्पन्न गर्ने जिम्मा लिएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›