‘संसदमा संख्या होइन, उठाइने मुद्दा र विचार महत्त्वपूर्ण हुन्छन्’- भीष्मराज आङ्देम्बे

यस स्टोरीको अंश: सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित
www.canadanepal.com · 1 घण्टा अघि

नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदमा संख्याभन्दा पनि उठाइने मुद्दा र विचार महत्त्वपूर्ण हुने बताएका छन् । शनिबार आयोजित नेपाल थारु संघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले संसदमा काँग्रेसको संख्या कम भए पनि आफूहरूले उठाउने जनसरोकारका मुद्दा प्रभावकारी हुने बताए । संख्याको बलमा मात्रै लोकतन्त्र सञ्चालन हुन नसक्ने उल्लेख गर्दै संसदीय दलका नेता आङ्देम्बेले संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासको संरक्षणका लागि काँग्रेसले आफ्नो भूमिका सशक्त रूपमा निर्वाह गर्ने स्पष्ट गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू