अमेरिकी विदेश मन्त्री मार्को रुबियो भारतमा
▸ यस स्टोरीको अंश: अमेरिकी विदेशमन्त्री रुबियोको भारत भ्रमण: रणनीतिक साझेदारी सुदृढ गर्ने प्रयास
अमेरिकी विदेश मन्त्री मार्को रुबियो शनिबार पहिलो पटक भारत भ्रमणमा आएका छन् । चीनसँग भएको शिखर सम्मेलनको एक हप्ता पछि उनी भारत आएका हुन् । रुबियोले भारतको कोलकाताबाट आफ्नो चार दिने, भारत भ्रमण सुरु गरेका छन्। जहाँ उनले स्वर्गीय मदर टेरेसाको मिसनरीज अफ च्यारिटीको मुख्यालयको भ्रमण गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›