शनिबार र आइतबार बिदा हटाउन रास्वपा सांसदको माग
▸ यस स्टोरीको अंश: शिक्षकलाई सूचना प्रविधि तालिम, अस्थायी शिक्षकको स्थायी समाधानको माग
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले शनिबार र आइतबार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका सांसद बुढाथोकीले शिक्षा र स्वास्थ्य क्षेत्रमा दुई दिन सार्वजनिक बिदाले असर गरेको भन्दै उक्त निर्णय फिर्ता लिन आग्रह गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›