गणतन्त्रपछिका यी हुन ४ अर्थपूर्ण बजेट
▸ यस स्टोरीको अंश: बजेट घाटा बढ्दो: स्रोतको अभावले आगामी बजेट पनि घाटामा जाने अर्थ मन्त्रालयको अनुमान
गणतन्त्र स्थापनापछि अहिलेसम्म ४ जना अर्थमन्त्रीले बजेट प्रस्तुत गरेका छन् । आर्थिक वर्ष २०६५/६६ का लागि डा. बाबुराम भट्टराई गणतन्त्रको पहिलो बजेट ल्याउने अर्थमन्त्री हुन् । डा. रामशरण महतले २०७२/७३ का लागि बजेट प्रस्तुत गरेका थिए भने आर्थिक वर्ष २०७७/७८ का लागि युवराज डा.खतिवडाले बजेट ल्याएका थिए । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका अर्थमन्त्री डा. प्रकाशशरण महत हुन् ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›