७६औँ बजेट आउँदै, हालसम्म कसको पालामा कस्तो आयो बजेट ?(इतिहाससहित)
▸ यस स्टोरीको अंश: अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै
नेपालमा बजेटको इतिहास ७५ वर्ष पुगेको छ । आज संसदमा प्रस्तुत हुन लागेको बजेट ७६औँ वर्षको हो । विसं २००८ सालमा नेपालको पहिलो बजेट प्रस्तुत भएको थियो । २००८ सालमा ५ करोड २५ लाखबाट सुरु भएको बजेट २०४६ को राजनीतिक परिवर्तनपछि ३६ अर्ब पुगेको थियो ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›