कलाकारसमेत रहनुभएका प्रधानमन्त्रीलाई संसदमा बोलाउन कति पैसा पर्छ, तिर्छाैं : ध्रुवराज राई

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक बुर्लाकोटी: प्रधानमन्त्री शाह एक हप्ताभित्र सदनमा उपस्थित हुनुहुन्छ
shilapatra.com · 2 दिन अघि

श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री वालेन्द्र शाह कलाकार भएका कारण संसदमा आउन भाउ खोजेको भन्दै कटाक्ष गरेका छन् । मंगलबार संसदमा बोल्दै उनले बरु पैसा तिराएर भए पनि प्रधानमन्त्रीलाई संसदमा बोलाउनुपर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू