सामुदायिक रेडियो प्रविधिमैत्री हुँदै जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्छ : सञ्चारमन्त्री

यस स्टोरीको अंश: सञ्चारमन्त्री तिमिल्सिनाद्वारा सामुदायिक रेडियो प्रविधिमैत्री हुनुपर्नेमा जोड, विज्ञापन वितरणमा पारदर्शिताको प्रतिबद्धता
www.nepaljapan.com · 4 दिन अघि

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्त्व नघटेकाले यस्ता रेडियो प्रविधिमैत्री हुँदै जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिएभएको छ । दक्षिण एसियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा १०२.४ मेगाहर्जको ३०औँ स्थापना दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले सामुदायिक रेडियो थप प्रविधिमैत्री भएर जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू