निर्माण व्यवसायीमाथि सरकारले अमानवीय व्यवहार गर्‍योः महासचिव घिमिरे

यस स्टोरीको अंश: निर्माण व्यवसायी महासंघद्वारा सरकारमाथि अमानवीय व्यवहारको आरोप, मूल्य समायोजनको माग
www.makalukhabar.com · 1 हप्ता अघि

निर्माण व्यवसायी महासंघका महासँचिव शिवहरी घिमिरेले निर्माण व्यवसायीमाथि सरकारले अमानवीय व्यवहार गरिरहेको आरोप लगाएका छन् । उनले सरकारी निकायले काम गर्न दबाब दिँदै बैंक ग्यारेन्टी तान्ने चेतावनी दिइरहेको र मूल्यवृद्धिअनुसारको मूल्य समायोजन नभएसम्म काम गर्न नसक्ने अवस्था रहेको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू