सिजी होटल्स एण्ड रिसोर्टको छाताभित्र टाइगरल्याण्डदेखि क्राउन प्लाजासम्म

यस स्टोरीको अंश: सिजी होटल्स एण्ड रिसोर्टको छाताभित्र टाइगरल्याण्डदेखि क्राउन प्लाजासम्म
www.onlinepana.com · 11 घण्टा अघि

सिजी होल्डिङ्सअन्तर्गत सञ्चालन भइरहेका होटल तथा रिसोर्टहरू अब सिजी होटल्स एण्ड रिसोर्टको एउटै छाताभित्र रहेर सञ्चालन हुने भएको छ। कम्पनीका प्रबन्ध निर्देशक सूर्यान्श चौधरीले सिजी होल्डिङ्स अन्तर्गतका सबै होटल र रिसाोर्ट अब सिजी होटल्स एण्ड रिसोर्टको छाताभित्र रहेर सञ्चालन हुने जानकारी दिए। सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गत हाल ललितपुरको पुलचोकस्थित पाँच तारे क्राउन प्लाजा, द प्लाजा, चितवनको जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी, नगरकोटमा रहेको भंगेरी दरबार रिसोर्ट र मेराकी वेलनेस रिट्रिटलाई समावेश गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू