आर्थिक वृद्धि र पूर्वाधार विस्तारले संघीयताको औचित्य पुष्टी : मुख्यमन्त्री आचार्य

यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत: मन्त्रालय संख्या ८ मा झारिने
gorkhapatraonline.com · 1 दिन अघि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अघिल्ला सरकारले अघि सारेका विकास कार्यक्रमलाई बिचमै नछोडी निरन्तरता दिनु नै सरकारको दायित्व भएको बताउनुभएको छ । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा छुटेका विषयहरूलाई आगामी बजेटमार्फत समेटिने स्पष्ट पार्नुभएको हो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन ९ खर्ब ३६ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू