बिर्तामोडका 'स्पा सेन्टर'मा प्रहरी छापा, तीन जना परे पक्राउ

यस स्टोरीको अंश: लागूऔषधसहित सुनसरी र उदयपुरबाट ७ जना पक्राउ
pradeskhabar.com · 2 दिन अघि

बिर्तामोडका विभिन्न स्पा तथा मसाज सेन्टरमा यौनजन्य गतिविधि हुने गरेको गुनासोपछि प्रहरीले आकस्मिक छापा मारेर तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी सन्तोष पाठकको नेतृत्वमा खटिएको टोलीले शनिबार विभिन्न स्पा सेन्टरमा अनुगमन तथा छापा अभियान सञ्चालन गरेको हो । प्रहरीका अनुसार मसाज सेवाको आवरणमा अनियमित तथा यौन गतिविधि सञ्चालन भइरहेको सूचनाका आधारमा कारबाही गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू