अष्ट्रेलियामा औद्योगिक प्रदूषण नियन्त्रणका लागि कडा कदम

यस स्टोरीको अंश: माडी नगरपालिकाद्वारा प्लास्टिक सामग्रीमा कडाइ, जेष्ठ २० पछि पूर्ण प्रतिबन्ध
kendrabindu.com · 1 दिन अघि

अष्ट्रेलियाले खानी उद्योगसहित ठूला औद्योगिक कम्पनीहरूलाई उत्पादनस्थलमै प्रदूषण उत्सर्जन घटाउन आग्रह गरेको छ । प्रमुख खानी कम्पनीले कार्बन उत्सर्जन न्यूनीकरणसम्बन्धी केही महत्वपूर्ण योजना पछाडि सारेको समाचार सार्वजनिक भएपछि सरकारको यस्तो प्रतिक्रिया आएको हो । जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनले उत्सर्जन नियन्त्रणसम्बन्धी अष्ट्रेलियाको ‘सुरक्षा संयन्त्र’ अन्तर्गत पर्ने ठूला उद्योगहरूले उत्सर्जन घटाउन लचकता पाउने भए पनि प्राथमिकता भने उत्पादनस्थलमै प्रदूषण घटाउनुपर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू