जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने

यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा पेश हुने
prasashan.com · 2 दिन अघि

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न संघीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४:०० बजे बस्ने भएको छ । प्रतिनिधि सभाको बैठक भने जेठ १५ गते शुक्रबार बेलुकी ०५:३० बजे बस्ने जानकारी पनि सभामुख अर्यालले दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू