सुदूरपश्चिमको भेलामा कांग्रेसले प्रदेशबाहिरका नेतालाई नबोलाउने

यस स्टोरीको अंश: देउवा समूहद्वारा सुदूरपश्चिम प्रदेशस्तरीय भेला जेठ १० मा आयोजना
shilapatra.com · 1 हप्ता अघि

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशस्तरीय ‘बृहत्तर एकता र पुनर्जागरण’ भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने भएको छ । १० जेठका लागि तय गरिएको उक्त भेलालाई सुदूरपश्चिम प्रदेशका नेताहरूले मात्रै सम्बोधन गर्ने भएका हुन् । निवर्तमान सभापति शेरबहादुर देउवापक्षीय भेलाका रूपमा व्याख्या भएपछि पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले सो जानकारी दिएका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू