नेपालगञ्ज र दिपायलको तापक्रम ४१ डिग्री नाघ्यो, झापामा सबभन्दा धेरै वर्षा मापन
▸ यस स्टोरीको अंश: पूर्वमा वर्षा, पश्चिम तराईमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम
पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण गण्डकी प्रदेशभन्दा पूर्वमा वर्षा भएको छ । तराई क्षेत्रमा तातो बढिरहेका बेला केही जिल्लामा वर्षा भइरहेको छ । बिहीबार सबैभन्दा बढी झापाको केचनाकवलमा १५२ मिलिमिटर वर्षा भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›