बालेन सरकारको पहिलो बजेट (LIVE)
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत गरे
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन्। परम्परागत छालाको ब्रिफकेसको सट्टा नेपाली हाते कागजको फाइलमा बजेटका दस्तावेजहरू राखेर संसद्मा प्रस्तुत भएका उनले मन्त्रिपरिषद्बाट स्वीकृत गराएपछि बजेट वक्तव्य वाचन गरेका हुन्। यो बजेट सुशासन, डिजिटल रूपान्तरण र निजी क्षेत्रको मनोबल उकास्ने रणनीतिक योजनाहरूमा केन्द्रित रहेको बताइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित