खुला क्रिकेट प्रतियोगितामा शुभकालिका प्रथम

यस स्टोरीको अंश: नेपाली क्रिकेट टोलीको उत्कृष्ट लय: संकटबाट सफलताको यात्रा
nagariknews.nagariknetwork.com · 5 दिन अघि

कालिकोटको महावै गाउँपालिकामा सम्पन्न खुला क्रिकेट प्रतियोगितामा शुभकालिका गाउँपालिकाको टिम प्रथम भएको छ। फाइनल खेलमा शुभकालिकाले पलाँता गाउँपालिकालाई १२ ओभरमै ९० रन पूरा गरी पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगितामा प्रथम हुने शुभकालिकालाई नगद ५५ हजार र उपविजेता पलाँतालाई नगद ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू