उपकुलपतिका लागि दुई सय अठार जना आकाङ्क्षी
▸ यस स्टोरीको अंश: आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदनमाथि छानबिन सुरु
मुलुकका विभिन्न आठ वटा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि २१८ जनाको आवेदन परेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सबैभन्दा धेरै आवेदन त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि परेको छ, जहाँ ५० जनाले इच्छा देखाएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›