बैंक कर्मचारीलाई जबर्जस्ती ओभरटाइम गराउन नपाइने

यस स्टोरीको अंश: सरकारले आगामी आर्थिक वर्षदेखि एकीकृत ‘हरित कर’ प्रणाली लागू गर्ने
newsofnepal.com · 5 दिन अघि

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई जबर्जस्ती ओभरटाइम काममा लगाउन नपाइने स्पष्ट निर्देशन जारी गरेको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन २०८२ संशोधन गर्दै अतिरिक्त श्रमसम्बन्धी व्यवस्थामा कडाइ गरेको हो। शुक्रबार जारी संशोधित निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काम गराउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक उपलब्ध गराउनुपर्नेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू