झापाको घटनापछि बैंकहरुमा राष्ट्र बैंकले थाल्यो ‘सरप्राइज’ छड्के

यस स्टोरीको अंश: राष्ट्र बैंकले बैंक कर्मचारीको ओभरटाइमबारे ‘सरप्राइज’ छड्के जाँच सुरु गर्‍यो
bankingsamachar.com · 8 घण्टा अघि

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा आबद्ध कर्मचारीहरूलाई अनावश्यक प्रेसर’ र ‘ओभरटाइम’ बारे बुझ्न ‘सरप्राइज’ छड्के चेकजाँच सुरु गरेको छ। केन्द्रीय बैंकले ग्लोबल आईएमई बैंकको झापाका कर्मचारी पीताम्बर खड्काले आत्महत्या गरेपछि ‘ओभरटाइम’ बारे बुझ्न ‘सरप्राइज’ छड्के चेकजाँच सुरु गरेको हो। बैंकहरुलाई केन्द्रीय बैंकले एक सर्कुलर नै जारी गरेर समेत अतिरिक्त समय काममा लगाउन नपाउने तथा लगाए अतिरिक्त कामको पारिश्रमिक अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने बताएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू