इजरायल सरकार

इजरायलमा २३०० नेपाली कामदारका लागि आवेदन खुला इजरायलमा २३०० नेपाली कामदारका लागि आवेदन खुला

वैदेशिक रोजगार विभागले नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा २३०० जना नेपाली सहायक कामदार (केयरगिभर) पठाउन आवेदन खुला गरेको छ। छनोट भएका कामदारले मासिक करिब ३ लाख ४७ हजार रुपैयाँ तलब पाउनेछन्।

22 समाचार · 11 घण्टा अघि
कानुन मन्त्री गौतम र इजरायली राजदूत बासबिच कानुनी सहकार्य विस्तारबारे छलफल कानुन मन्त्री गौतम र इजरायली राजदूत बासबिच कानुनी सहकार्य विस्तारबारे छलफल

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र नेपालका लागि इजरायली राजदूत श्मुलिक अरी बासबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६६औँ वर्षमा कानुनी दस्तावेज निर्माण गरी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। इजरायल सरकारले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

8 समाचार · 22 घण्टा अघि

प्रायः यिनीहरूसँग