जीवन ज्योति माध्यमिक विद्यालय

जुम्लामा हुरीबतासले ज्योति माविको छानो उडाएपछि पठनपाठन प्रभावित जुम्लामा हुरीबतासले ज्योति माविको छानो उडाएपछि पठनपाठन प्रभावित

जुम्लाको तिला गाउँपालिका-९ स्थित ज्योति माध्यमिक विद्यालयको कक्षाकोठाको छानो हुरीबतासले उडाएको छ, जसले गर्दा पठनपाठन प्रभावित भएको छ। शुक्रबार साँझ आएको हुरीले विद्यालयको भौतिक संरचनामा क्षति पुर्याएको छ। वडाध्यक्ष धनबहादुर रावतका अनुसार छानो उडाएपछि कक्षा सञ्चालन गर्न कोठा अभाव हुनेछ।

6 समाचार · 4 दिन अघि
तनहुँमा विद्यालय केन्द्रित कृषि सचेतना अभियान सुरु तनहुँमा विद्यालय केन्द्रित कृषि सचेतना अभियान सुरु

दक्ष कृषि जनशक्ति उत्पादन गरी युवा पुस्तालाई स्वदेशमै रोक्ने र उद्यमशील बनाउने उद्देश्यका साथ तनहुँमा विद्यालय केन्द्रित कृषि सचेतना अभियान सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय तनहुँले भिमाद नगरपालिकाको जनज्योति माध्यमिक विद्यालयमा ‘नेपालमा कृषि स्नातकः अवसर र भविष्य’ विषयक सचेतनामूलक कार्यक्रम आयोजना गरी अभियानको सुरुवात गरेको छ । यो अभियानलाई क्रमशः जिल्लाका अन्य सबै स्थानीय पालिकाहरूका विद्यालयमा समेत विस्तार गरिने कार्यालयले जनाएको छ ।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग