३२औँ पटक सगरमाथा आरोही कामीरिता शेर्पा काठमाडौं फर्किए (तस्बिरहरू)
▸ यस स्टोरीको अंश: कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडे
३२औँ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौं आइपुगेका छन्। उनलाई परिवार र आफन्तले त्रिभुवन विमानस्थलमै स्वागत गरे। काठमाडौं फर्किएपछि उनले विदेशीहरुलाई नेपाल चिनाउने आफ्नो उद्देश्य रहेको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित