आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्को संयुक्त सदनमा दिउँसो ४ बजे प्रस्तुत गर्ने कार्यक्रम छ । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो । अनावश्यक खर्च कटौती, निजीक्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालनासहित सुशासनलाई केन्द्रमा राखेर बजेट ल्याउने तयारी छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित