अर्थमन्त्री सुवर्ण शमशेरले ल्याएकाे ५ करोड २५ लाख रूपैयाँकाे नेपालकाे त्याे पहिलाे बजेट

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै, सुवर्ण शमशेरको पहिलो बजेटको स्मरण
www.pardafas.com · 12 घण्टा अघि

मातृकाप्रसाद कोईराला नेतृत्वको सरकारका अर्थमन्त्री सुवर्ण शमशेरले २००८ सालमा सार्वजनिक गरेको नेपालको पहिलो औपचारिक बजेट हो । सुवर्णले संसद समक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । सरकारले आज आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू