संसद् बैठक बस्दै, अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकमाथिका प्रश्नको उत्तर दिने कार्यसूची

यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिपछि स्थगित प्रतिनिधिसभा बैठक पुनः सुरु, विनियोजन विधेयकमाथि छलफल जारी
www.capitalnepal.com · 1 हप्ता अघि

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहनेछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू