सहिदपुत्री आकृतीको सपनामा साथ दिन घरमै पुगे अक्षय गोल्याण
▸ यस स्टोरीको अंश: कर्णाली करिडोर बन्द: लाम्पाटा घटनाको छानबिन र न्यायको माग
अक्षय गोल्याणले सहिद सारकुमार राईकी छोरी आकृती राईलाई एसईई उत्तीर्ण गरेकोमा बधाई दिएका छन्। गोल्याण ग्रुपले हाल जेनजी आन्दोलनका सहिद परिवारका ३२ जना बालबालिकाको शिक्षाको जिम्मेवारी बहन गरिरहेको छ। आकृती एसईई उत्तीर्ण गर्ने पहिलो सहिद–सन्तान बनेकी हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित