गरिमा क्यापिटलद्वारा एएमएल/सीएफटी सम्बन्धी एकदिने प्रशिक्षण सम्पन्न

यस स्टोरीको अंश: राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा दैनिक उपलब्ध गराउने
bizpati.com · 2 दिन अघि

गरिमा क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरूका लागि सम्पत्ति शुद्धीकरण निवारण (Anti-Money Laundering – AML) तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (Combating the Financing of Terrorism – CFT) सम्बन्धी एकदिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम एएमएल नेपाल प्रा.लि. को सहजीकरणमा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सन्समा आयोजना गरिएको थियो । कार्यक्रमको उद्देश्य पूँजी बजार तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा बढ्दो वित्तीय जोखिम न्यूनीकरण गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी मापदण्डको पूर्ण पालना सुनिश्चित गर्नु रहेको आयोजकले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू