भरतपुर अस्पतालबाट औषधि खाने एचआइभी सङ्क्रमित एक हजार बढी

यस स्टोरीको अंश: चितवनमा एचआइभी सङ्क्रमितको सङ्ख्या एक हजार २६० पुग्यो, डा. पौडेलले दिए जानकारी
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

भरतपुर अस्पतालबाट नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या एक हजार २६० पुगेको छ। गत पाँच महिनामा मात्र ३९ जना सङ्क्रमित थपिएको भरतपुर अस्पताल एआरटी केन्द्रका डा प्रमोद पौडेलले जानकारी दिए। सङ्क्रमितले पहिचान लुकाउँदा एचआइभी हुनेको सङ्ख्या वृद्धि हुने जोखिम बढेको र निर्दोष व्यक्ति सङ्क्रमित हुने गरेको डा पौडेलले बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू