गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान
▸ यस स्टोरीको अंश: सरकारद्वारा प्रेस काउन्सिल नेपालको अध्यक्ष पदका लागि दरखास्त आह्वान
गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरिएको छ । इच्छुक तथा योग्य व्यक्तिले जेठ १८ गते सोमबार कार्यालय समयभित्र दरखास्त पेश गर्न सक्नेछन् । उम्मेदवारका लागि आवश्यक योग्यता, दरखास्त फाराम, संलग्न गर्नुपर्ने कागजात तथा अन्य विस्तृत जानकारी मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›