बिमा प्राधिकरण अध्यक्षका लागि दरखास्त खुल्यो, न्यूनतम योग्यता स्नातकोत्तर र पाँचवर्षे अनुभव अनिवार्य
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री संसदमा आउने: विपक्षीको माग सम्बोधन गर्न सरकार सहमत
सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि योग्य उम्मेदवारको दरखास्त आह्वान गरेको छ। सिफारिस समितिले प्रकाशित गरेको सूचनाअनुसार बीमा, मौद्रिक, बैंकिङ, अर्थशास्त्र वा कानून विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि र सम्बन्धित क्षेत्रमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव अनिवार्य गरिएको छ। इच्छुक व्यक्तिले जेठ १९ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवश्यक कागजातसहित विवरण पेस गर्नुपर्नेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित