अश्लील शब्द प्रयोग गरेको आरोपमा तीन कमेडियनलाई साइबर ब्युरोको चेतावनी
▸ यस स्टोरीको अंश: साइबर ब्युरोले तीन कमेडियनलाई प्रहरीबारे अपमानजनक शब्द प्रयोग नगर्न सचेत गरायो
पोडकास्ट कार्यक्रममा अश्लील शब्द प्रयोग भएको भिडियो सार्वजनिक भएपछि तीन जना कमेडियन तथा पडकास्टर उत्सव सापकोटा, विशाल गौतम र सजन श्रेष्ठलाई नेपाल प्रहरी साइबर ब्युरोले बोलाएर चेतावनी दिएको छ। प्रहरीले उनीहरूलाई भविष्यमा त्यस्ता शब्द प्रयोग नगर्ने प्रतिबद्धतासहित कागज गराएर छाडेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›